कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने

  • आइबार​ १८ असो २०८३ ०७:१७ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा दिउँसो २ बजे उद्घाटनपछि बन्दसत्र पनि खुलामञ्चमै हुनेछ । कांग्रेसले बन्दसत्रका लागि हिमाल, पहाड र तराई–मधेस नामका तीन ठूला संरचना तयार गरेको छ। भूगोलका आधारमा प्रतिनिधिलाई छुट्टाछुट्टै समूहमा विभाजन गरी प्रतिवेदनमाथि छलफल गराइनेछ। डिजिटल बोर्डमार्फत… Continue reading कांग्रेसले वरिष्ठ उपसभापतिसहित पदाधिकारी संख्या बढाउने