काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। भट्टलाई शनिबार साँझ आवश्यक सुरक्षासहित सिन्धुपाल्चोक पठाइएको नख्खु कारागार प्रशासनले जनाएको छ। नख्खु कारागारको पत्रअनुसार भट्टलाई सक्कल फाइल तथा आवश्यक कागजातसहित स्थानान्तरण गरिएको छ। पत्रमा भनिएको छ, ‘यस कारागारमा थुनामा रहेका तपसिल बमोजिमको बन्दी… Continue reading सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्टको नख्खुबाट सिन्धुपाल्चोक कारागारमा सरुवा