भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने

  • आइबार​ १८ असो २०८३ ०७:०२ AM
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने भएको छन् । आजबाट सुरू हुने १५ औँ महाधिवेशनले उपसभापति संख्या थप गरे आङ्देम्बेले पनि उम्मेदवारी दिने तयारी गरेका हुन् । कांग्रेसले विधान संशोधन गरेर उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या थप गर्दैछ । आङ्देम्बे १४ औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचितContinue reading "भीष्मराज आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने"