सभापति रविलाई भेट्न उनकै निवासमा पुगे गृहमन्त्री गुरुङ

  • आइबार​ १८ असो २०८३ ०७:०० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ताका लागि गृहमन्त्री सुधन गुरुङ लामिछानेको बूढानीलकण्ठस्थित निवासमै पुगेका छन् । गृहमन्त्री र पार्टी सभापतिबीच महत्वपूर्ण विषयमै छलफल भएको बताइएको छ । पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा पक्राउ प्रकरणपछि रवि र गृहमन्त्रीबीच भेटवार्ता भएको हो । यही विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । The post सभापति रविलाई भेट्न उनकै निवासमा पुगे गृहमन्त्री गुरुङ appeared first on Kalika Khabar.