चोलेन्द्रसँग सम्पर्कमा रहेको भेटिएपछि बिचौलिया दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक पठाइयो

  • आइबार​ १८ असो २०८३ ०६:२७ AM
काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पुर्पक्षका लागि नक्खु कारागारमा थुनामा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार सुरक्षा र अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्दै शनिबार साँझ उनलाई सिन्धुपाल्चोक पठाइएको हो। पूर्वप्रधानन्यायाधीश