कांग्रेस महाधिवेशन : यस्तो छ, अतिथिहरूलाई लगाइदिने खादा

  • आइबार​ १८ असो २०८३ ०७:०५ AM
काठमाडौं। काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहभागी हुन आउने स्वदेशी तथा विदेशी अतिथिहरूका लागि विशेष प्रकारको खादाको व्यवस्था गरिएको छ। मुलुकमा भर्खरै गएको प्राकृतिक विपद्को शोकका कारण महाधिवेशनलाई तडकभडकविहीन र मितव्ययी बनाउने नीति