काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन् । उनलाई वासिङ्टन डीसीमा कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्। अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा सोमबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, विश्व