३५ दिनमा सकियो चलचित्र ‘युग’ -एक प्रेम कथाको छायांकन

  • आइबार​ १८ असो २०८३ ०६:३६ AM
काठमाण्डु- नेपाली चलचित्र ‘युग’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। करिब ३५ दिन लगाएर चलचित्रको छायांकन पूरा गरिएको हो। चलचित्रको अन्तिम गीतको छायांकन सम्पन्न गरेसँगै निर्माण टोलीले ‘युग’को छायांकन ‘इन्क्ल्याप’ गरेको हो। हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन पोखरा र मुस्ताङका विभिन्न स्थानमा गरिएको थियो। चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा