जसपा नेपालबाट चार नेताको राजीनामा, ‘हुंकार मधेशमा’ अभियानमा जोडिए

  • आइबार​ १८ असो २०८३ ०६:४२ AM
काठमाण्डु- जनता समाजवादी पार्टी नेपालका चार नेता तथा कार्यकर्ताले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्। पूर्वसंघीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य तथा मधेशका युवा नेता युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमनले राजीनामा दिएका हुन्। उनीहरूले अब ‘हुंकार