टेक्नोको फेस्टिभ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुनको चंगा जित्ने मौका

  • आइबार​ १८ असो २०८३ ०६:२७ AM
काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अफर अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुनेछ । यस अवधिमा टेक्नोका जुनसुकै मोडेलका स्मार्टफोन खरिद गर्ने ग्राहकले अफरमा सहभागी हुन सक्नेछन् । अफरअन्तर्गत ग्राहकले सुन तथा