सिद्धार्थ बैंकको दशैँ अफर : दराजमा सामान किन्दा १५ प्रतिशतसम्म छुट

  • आइबार​ १८ असो २०८३ ०६:३० AM
काठमाडौं । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा ‘१०–१० दशैँ धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् । अफर असोज १५ देखि २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुनेछ । बैंकका अनुसार भिसा डेबिट कार्ड प्रयोगकर्ताले १०