बेनेलीको दशैँ अफर सार्वजनिक, मोटरसाइकल किन्दा ४० हजारसम्म बोनस

  • आइबार​ १८ असो २०८३ ०६:४२ AM
काठमाडौं । बेनेली नेपालले दशैँलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । नेपालमा बेनेलीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ सवारीसाधन खरिदमा ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिने योजना ल्याएको हो । अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ४० हजार