सहमहामन्त्रीमा फेरि उठ्दै प्रकाश रसाईली, भने–‘गगन थापाको नेतृत्वमा कांग्रेस बलियो बनाउँछौँ’

  • आइबार​ १८ असो २०८३ ०७:०४ AM
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईलीले सभापति गगनकुमार थापाको नेतृत्वमा पुनः सोही पदमा उम्मेदवारी दिने बताएका हुन् । सभापति थापाको नेतृत्वमा कांग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको