काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिको संख्या थप भए आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन् । कांग्रेसले विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने तयारी गरेको छ । विधान संशोधनपछि थपिने उपसभापति पदमा आङ्देम्बेले प्रतिस्पर्धा गर्ने तयारी गरेका