विपद्को घाउ निको नहुँदै अर्को बाढीपहिरो, पाँचथरमा उस्तै त्रास

  • आइबार​ १८ असो २०८३ ०६:२९ AM
पाँचथर / याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा