एनआरएनए राहत अभियानमा ६ करोड ६५ लाख संकलन, १३८ परिवारलाई हेलिकप्टरबाट राहत
आइबार १८ असो २०८३ ०६:४३ AM
गैरआवासीय नेपाली संघ (एनआरएनए)को राहत तथा मानवीय सहयोग अभियानको ३८औँ दिन रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका बाढी प्रभावित १३८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ। नेपाल डेभलपमेन्ट