दराजमा १,९९९ को सामान किन्दा महालक्ष्मी विकास बैंकका कार्डवाहकलाई सोमबार विशेष छुट
आइबार १८ असो २०८३ ०६:५४ AM
काठमाडौँ / महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा सुरक्षित र नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालनमा ल्याएको