माछापुच्छ्रे बैंकले ग्राहकलाई अझ स्मार्ट, सहज, तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो निरन्तर प्रतिबद्धताअनुरूप नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । बैंकको वेबसाइटमा मायाको आइकन देख्न सकिन्छ । यसैमार्फत ग्राहक हरूले आफ्नो जिज्ञासा च्याटमार्फत राख्न सक्छन् । ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल प्लाटफर्म हो । नियमित