राष्ट्र बैंकले ४० करोड थान नयाँ सिक्का छाप्ने, कम्पनी छनोटका लागि बोलपत्र माग

  • आइबार​ १८ असो २०८३ ०६:१५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान चलनचल्तीका सिक्का छाप्ने भएको छ। बैंकले सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा वितरणसम्बन्धी कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार प्रकाशित गरेको सूचनाअनुसार पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरिएको छ। बोलपत्र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रणालीअन्तर्गत दुई खाम प्रक्रियाबाट… Continue reading राष्ट्र बैंकले ४० करोड थान नयाँ सिक्का छाप्ने, कम्पनी छनोटका लागि बोलपत्र माग