काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका पुगेका छन्। भोटेकोशी बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहायता जुटाउने र नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा छलफल गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले अमेरिका पुगे हुन्। दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आइतबार राति अमेरिका पुगेका हुन्। वासिङ्टन डिसी पुगेका उनलाई… Continue reading ग्रे लिस्टबाट बाहिरिन र पुनर्निर्माणमा सहायता जुटाउन अर्थमन्त्री अमेरिकामा, विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्दै