दशैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

  • आइबार​ १८ असो २०८३ ०५:५८ AM
सुर्खेत । दशैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको छ । डिपोमा चामलको मौज्दात सकिएपछि दुर्गम क्षेत्रका स्थानीयले सहुलियत मूल्यको सरकारी चामल पाउनबाट वञ्चित हुने