सेयर बजार लगातार घट्दो क्रममा

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
काठमाडौं : सांसद भीष्म आङदेम्बेले सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहारप्रति गत बिहीबार संसद्मा प्रश्न उठाए। सरकारलाई सांसद आङदेम्बेले आधादर्जन प्रश्न सोधेकामध्येमा सेयर बजारमा आकर्षण र लगानी कति सुरक्षित, निजी क्षेत्रप्रति अपराधीलाई झै व्यवहार किन ? भन्ने पनि थियो। उनले सरकारले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी क्षेत्रमा हुकुमी दण्डा लगाएर, त्रसाएर, थुन्ने काम गरेको बताए। सरकारले निजी क्षेत्रलाई विश्वासको वातावरण बनाएर काम गर्न नसकेको उनले धारणा राखेका थिए, आमसर्वधारणको पनि