५ वर्षै बालेन सरकार : लामिछाने

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
काठमाडौं : सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आगामी ५ वर्ष नै वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार रहने बताएका छन्। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकमा सभापति लामिछानेले सरकारको नेतृत्व परिवर्तन नहुने बताएका हुन्।‘ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु,’ पार्टी सभापति रवि लामिछानेको भनाइ उद्धृत गर्दै सहमहामन्त्री असीम शाहले भने, ‘पाँच वर्ष प्रधानमन्त्री वालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ।’ लामिछानेले सरकारसँग कुनै दूरी नरहेको उ