काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले उडानका क्रममा ककपिटभित्र भएको आतङ्ककारी हमला विफल पारी सयौँ यात्रुको ज्यान जोगाउन सफल भारतीय पाइलट स्मित मच्छरलाई 'विश्वकै नायक' भन्दै प्रशंसा गरेका छन्।प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको आगामी स्वतन्त्रता दिवसका अवसरमा विशेष दीप (टर्च) प्रज्वलनका लागि निमन्त्रणा समेत दिएका छन् । शनिबार टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री नेतान्याहूले क्याप्टेन मच्छर