कांग्रेस महाधिवेशन : उपसभापतिमा उम्मेदवारी दिने गोविन्द भट्टराईको घोषणा

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई १५ औं महाधिवेशनमा उपसभापति पदमा निर्वाचन लड्ने घोषणा गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले सबैबाट उपसभापति पदमा लड्न सुझाव आएकाले उम्मेदवारी दिने जानकारी गराएका हुन्। ‘देश तथा विदेशबाटसमेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरुबाट सुझाव आएको छ।’, उनले भने, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’ भट्ट