अर्थतन्त्र शिथिल, लगानी ठप्प

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
काठमाडौं : बैंक तथा वित्तीय संस्थासँग १३ खर्ब ६३ अर्ब रुपैयाँ अतिरिक्त तरलता छ। नेपाल राष्ट्र बैंकका अनुसार १० खर्बभन्दा बढी त लगानीयोग्य रकम नै छ।’ पैसा थुप्रिएसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएर ४ देखि ५ प्रतिशतसम्म पुर्‍याएका छन्। तैपनि उनीहरूले ऋण प्रवाह गर्न सकेका छैनन्।त्यसैकारण राष्ट्र बैंकले हप्तैजसो बैंक तथा वित्तीय संस्थाबाट पैसा खिचेको खिच्यै छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज १५ सम्म केन्द्रीय बैंकमा कुल ४ खर्बभन्दा बढी रुपैयाँ बैंक तथा वित्