सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले शुक्रबार The post गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विकल पौडेल दोषी ठहर, सम्पत्ति जफत र २ वर्ष ६ महिना कैद सजायको फैसला appeared first on Technology Khabar.