भारत लैजाँदै गरेको ९ हजार किलो फर्सीको बिउसहित ट्रक नियन्त्रणमा

  • आइबार​ १८ असो २०८३ १२:०१ PM
भैरहवा : नेपालबाट भन्सार छलेर ठूलो परिमाणमा भारत लैजान थालिएको फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ। भारत जान थालेको भारतीय एचआर ३८ एए २८३४ नम्बर प्लेटको ट्रकलाई  बेलहिया सीमानाकामा चेकजाँच गर्दा करिब ९ हजार किलो फर्सीको बीउ बरामद भएको भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जानकारी दिए ।‘सीमापारी भारतीय क्षेत्रमा बीउ बरामद घटना हुन थालेपछि नाकामा निगरानी बढाएका थियौं’,प्रमुख भन्सार अधिकृत पौडेलले भने,‘जसअनुसार भारतमा जान थालेको ट्रकलाई चेकजाँच गर्दा आव