काठमाण्डु- सन् २०२२ को विश्वविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुर्किना फासोलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ। शनिबार ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै पाँच गोल गरेको थियो। लाउटारो मार्टिनेज, जियानलुका प्रेस्टियानी, निको पाज, जुलियन अल्भारेज र बुर्किनाफासोका मौमौने डियालोको आत्मघाती गोलसँगै अर्जेन्टिना पहिलो हाफमै ५–० ले अघि रह्यो। दोस्रो हाफमा