काठमाडौं। आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज एकैदिन २ हजार ९०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ९१ हजार