सस्तो इन्टरनेटको प्याकेज हटाउँदै आईएसपीएएन, अब कति पर्ला शुल्क ?

  • आइबार​ १८ असो २०८३ ०५:२२ AM
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएएन) ले आगामी असोज १९ गतेदेखि बजारमा चलिरहेका सस्ता र कम गतिको इन्टरनेट प्याकेजलाई निरन्तरता दिन नसक्ने जनाएको छ । आईएसपीएएनका अध्यक्ष सुधिर पराजुलीले जारी गरेको सूचनामा प्रविधि क्षेत्रमा आएको तीव्र परिवर्तन र इन्टरनेट सेवा सञ्चालनको खर्च बढेका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख