भल्वो आइसरको ‘दशैँ–तिहार अफर’, विदेश भ्रमणदेखि आईफोनसम्म उपहार

  • आइबार​ १८ असो २०८३ ०५:४६ AM
काठमाडौं । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बतास एमएडब्लू कमर्सियल भेइकल्स (बीएमसीभी) ले भल्वो आइसरका कमर्सियल सवारीसाधन खरिद गर्ने ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैँ–तिहार अफर २०८३’ अन्तर्गत भल्वो आइसरका एलसीबी, एचसीबी, एचडी तथा स्कुल बस खरिद गर्ने ग्राहकलाई विभिन्न उपहार र विदेश भ्रमणको अवसर दिने जनाएको छ। असोज