एकैदिन सुन २९ सयले घट्यो, यस्तो छ आजको मूल्य

  • आइबार​ १८ असो २०८३ ०५:१४ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु २ हजार ९०० र चाँदीको मूल्य रु ६०  ले घटेको हो