काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेशनको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले सबस्टेसनमा निर्माणाधीन हेटौंडाढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरको कार्यप्रगति विवरणको ब्रिफ्रिङ लिएका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरूदण्डका रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्न निर्देशन दिए । करिब १२