यमन ग्लोबल म्युजिक अवार्डमा वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’

  • आइबार​ १८ असो २०८३ ०५:४२ AM
वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई ‘यमन ग्लोबल म्युजिक अवार्ड–२०८३’मा ‘महाकाव्य साधना सम्मान’ प्रदान गरिएको छ । काठमाडौंमा हालै सम्पन्न कार्यक्रममा नेपाली साहित्यमा दाहालले पुर्‍याएको योगदान