कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी घोषणा

  • आइबार​ १८ असो २०८३ ०५:५३ AM
नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा चुनाव लड्ने भएका छन् । नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पूर्व पार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले