१ रुपैयाँका ४० करोड सिक्का टकमारी गर्न राष्ट्र बैंकको बोलपत्र आह्वान
आइबार १८ असो २०८३ ०६:०४ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का टकमारी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र