कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

  • आइबार​ १८ असो २०८३ ०५:२५ AM
नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा पार्टी सभापति गगनकुमार थापा रहेका छन् । समितिमा उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित केन्द्रीय सदस्यहरू रहेका छन् । प्रमुख राजनीतिक सल्लाहकार