काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहानसम्म १ हजार ४५६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको छ। यस्तै, काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ।… Continue reading भोटेकोशी बाढी: १ हजार ४५६ जनाको शव फेला, ४ हजार ७१८ बेपत्ता