काठमाडौं। बेनेली नेपालीको ठूलो चाड दशैंलाई लक्षित गर्दै ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले नयाँ मोटरसाइकल तथा स्कुटर खरिदलाई सहज बनाउन ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सहज फाइनान्सिङ सुविधा उपलब्ध गराएको हो। अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बेनेली मोटरसाइकल तथा स्कुटर… Continue reading बेनेलीको दशैं अफरमा ४० हजारसम्म एक्सचेन्ज बोनस, सहज फाइनान्सिङ सुविधा