कांग्रेस महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा

  • आइबार​ १८ असो २०८३ ०५:०३ AM
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई सशक्त बनाउन आफूले महामन्त्रीको पदमा उम्मेदवारी दिने तिवारीले बताएका छन् । युवा पुस्ताको नेतृत्व, पार्टी रूपान्तरण र संगठनलाई थप सुदृढ बनाउने एजेन्डासहित महामन्त्री पदमा उनको दाबी छ । The post कांग्रेस महामन्त्रीमा शंकर तिवारीको उम्मेदवारी घोषणा appeared first on Kalika Khabar.