सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीकाे घाेषणा

  • आइबार​ १८ असो २०८३ ०४:३१ AM
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । सभापति गगन थापालाई बलियो बनाउन र कांग्रेस विचारलाई शसक्त बनाउन तिवारीले महामन्त्रीकाे पदमा उम्मेदवारी घोषणा गरेका हुन् । तिवारीले युवा