जर्मनीमा व्यवसायिक सफलता हासिल गरेका टंक लम्साल कांग्रेसको केन्द्रीय राजनीतिमा

  • आइबार​ १८ असो २०८३ ०५:०२ AM
  काठमाडौं । स्याङ्जाको तत्कालीन चिन्नेबास गाविस हालको विरुवा गाउँपालिका–स्थित मान्के गाउँबाट सुरु भएको टंक लम्सालको यात्रा जर्मनी हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिसम्म आइपुगेको छ। ग्रामीण परिवेशमा हुर्किएका लम्सालले प्रवासमा संघर्ष गर्दै व्यवसायिक पहिचान बनाएका छन् भने