काठमाडौं । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवा एउटै डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केटप्लेस सञ्चालनमा आएको छ । डेली सेवा प्रालिले डिजिटल प्रविधिको प्रयोगमार्फत घरायसी तथा व्यावसायिक सेवाहरूलाई सहज, व्यवस्थित र पहुँचयोग्य बनाउने उद्देश्यले मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याएको हो । कम्पनीले ‘डेली सेवा’लाई नेपालको आफ्नै स्मार्ट