कांग्रेस महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुँदैछन् ?

  • आइबार​ १८ असो २०८३ ०५:१२ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनको दिउँसो २ बजे भव्य समारोहबीच उद्घाटन हुँदैछ । महाधिवेशनमा देशभरका निर्वाचन क्षेत्र तथा प्रवासस्थित जनसम्पर्क समितिबाट आएका ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्नुका साथै नयाँ कार्यसमिति चयन