राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अध्यक्षतामा शनिबार अबेरसम्म बसेको केन्द्रीय कमिटीको बैठकले स्थानीय तह निर्वाचन, साङ्गठनिक विस्तार तथा पार्टी सञ्चालनसम्बन्धी महत्वपुर्ण निर्णयहरू गरेको छ । बैठकले गरेका निर्णयबारे पार्टी प्रवक्ता जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी