काठमाडौं। अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको नयाँ कार्यसमिति चयन भएको छ। क्लबको अध्यक्षमा माधव सिवाकोटी, सचिवमा सरोज ओझा र कोषाध्यक्षमा दीपप्रसाद धमला हालै निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष सिवाकोटी, सचिव ओझा, कोषाध्यक्ष धमलासहित नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई क्लबका पूर्वअध्यक्ष एवं एल.जी, अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका प्रल्हाद दाहालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका… Continue reading अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको अध्यक्षमा सिवाकोटी, यस्तो छ नयाँ कार्यसमिति