हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन चार्ज गर्ने तयारी, निर्माण अन्तिम चरणमा

  • आइबार​ १८ असो २०८३ ०४:५७ AM
काठमाडौं। १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा–ढल्केबर ४०० केभी सबस्टेशन तथा निर्माणाधीन प्रसारणलाइनको निरीक्षण गर्दै बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।… Continue reading हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन चार्ज गर्ने तयारी, निर्माण अन्तिम चरणमा