काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत स्पष्ट पार्ने बहस अघि बढेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षासहितको आर्थिक विकासलाई आफ्नो नीतिको आधार बनाउने संकेत गरेको छ। कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल पुनर्व्याख्या… Continue reading नेपाली कांग्रेसको १५औँ महाधिवेशन: निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड