काठमाडौं। यो साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मोल दुई लाख ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदी प्रतितोला चार हजार ३९० रुपैयाँ निर्धारण… Continue reading सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घट्यो, चाँदी पनि ६० रुपैयाँ सस्तियो